२० भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । खेल शुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।
दोस्रो मैत्रीपूर्ण खेल अहिले चलिरहेको छ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।