भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

२० भदौ, कठमाडौं ।

छिमेकी राष्ट्र भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो।

भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.