बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

२२ भदाै, काठमाडौँ ।

सरकारले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ।

सोमबार बसकाे मन्त्रिपरिषद्को  बैठकले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय  गरेकाे सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बताए।

‘नेपालको लोकतान्त्रिक स्थापनाका लागि आजीवन र अनरवत संघर्षरत रहेका प्रजातान्त्रिक योद्धा स्वर्गीय बिपी कोइरालाको नाममा बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने,’ उनले मन्त्रिपरिषदका निर्णयबारे पत्रकारहरूसँग भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.