कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

२४ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।

यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.