NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

मण्डल छुटाउन तरुणदलको अगुवाईमा आन्दोलनको घोषणा

शनिबार असार ३० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
४६ जिल्लामा कांग्रेस निल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असार ३०
नेपाल तरुणदल रंगेली नगर उपाध्यक्ष भरत मण्डललाई समान्य विवादमा जर्वजस्ति पक्राउगर्न लगाएको भन्दै नेपाल तरुणदल मोरङकाे अगुवाईमा नेपाली कांग्रेससंग आबद्ध विभिन्न संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका छन ।

मण्डलको तत्काल रिहाईको माग गर्दै नेपाल तरुणदलको अगुवाईमा नेविसंघ, नेपाल ट्रेड युनियन कांग्रेस तथा महिलासंघले संयुक्त रुपमा विराटनगरमा पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् ।

रिहाईका लागी आज शनिबार बेलुका मसाल जुलुस गर्ने र त्यसपछिपनि प्रशासनले मण्डललाई रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Advertisement

तरुणदल मोरङ अध्यक्ष प्रभाकर थापाले शनिवार सांझ विराटनगरमा मसाल जुलुसगर्ने र त्यसपछिपनि मण्डल रिहा नभए आइतवारदेखी मोरङ जिल्ला बन्द आव्हानगर्ने बताए ।

रंगेली – ७ का मण्डलले विकास निमार्णमा आफुले काम गरेकोे संस्थाको रकम फछ्र्र्याैटका लागि रंगेली नगरपालिका पुुग्दा कर्मचारीसंग भएको समान्य भनाभनको आधारमा रंगेली नगरपालिकाका मेयर र कर्मचारीले सुनियोजित तवरले मण्डललाई थुनाएको अध्यक्ष थापाको भनाई छ ।

९ दिनसम्म मण्डललाई प्रहरी हिरासतमा राखेर मेयर बगडियाले अधिनायकवादको शैलाी अपनाएको भन्दै अब आन्दोलनको आधिबेरी ल्याउने थापाले चेतावनी दिए ।

नेपाली विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले रंगेलीका मेयरले दम्भ देखाएर मण्डललाइ थुनाएको आरोप लगाए । नेपाल ट्रेड युनियन मोरङ अध्यक्ष सुशिल कोइरालाले नेपाली कांग्रेस मोरङको निर्णय अनुसार आन्दोलनका कार्यक्रम आएको भन्दै अब कांग्रेस चुप लागेर नबस्ने बताए ।

कार्यक्रममा प्रदेश सांशद शान्ता पौडेल तथा विन्दिया कार्कीले भरत मण्डल रिहा नभए प्रदेशसभासमेत अवरुद्धगर्ने चेतावनी दिए । ९ दिन अघि इलाका प्रहरी कार्यालय रंगेलीलले पक्राउ गरेका मण्डललाई नगरपालिकाको बोर्ड बैठकले सार्वजनिक मुद्धा लगाएको छ ।

यो विषयलाई लिएर रंगेलीमा विरोधका कार्यक्रमहरु समेत भइरहेका छन । मण्डललाई छुटाउने विषयमा छलफल भएपनि टुंगोमा भने पुग्न नसकेको जनाइएको छ ।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.