नाराबाजीका बीच अर्थमन्त्रीले पेस गरे प्रतिस्थापन विधेयक

नाराबाजीका बीच अर्थमन्त्रीले पेस गरे प्रतिस्थापन विधेयक

२५ भदौ, काठमाडौं ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

शुक्रबार संसदको तेस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गरिरहेका छन् । यता एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.