सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

२७ भदौ, काठमाडौँ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको छ ।

गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.