प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेक २०७८ बारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेक २०७८ बारे छलफल हुने

२९ भदौ, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.