आज एकीकृत समाजवादीले काठमाडौंमा केन्द्रीय कार्यालय उद्घाटन गर्दै

आज एकीकृत समाजवादीले काठमाडौंमा केन्द्रीय कार्यालय उद्घाटन गर्दै

१ असोज , काठमाडौं ।

माधवकुमार नेपाल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज (शुक्रबार) आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दैछ ।

अहिले बिहान १० बजे नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागिएको हो ।  ‘यो कुरा सबैमा जानकारी गराउँछु,’ अध्यक्ष नेपालले भनेका छन्, ‘साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.