NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी

सोमवार असार ३२ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, असार ३२
समता फाउण्डेसनद्धारा सञ्चालित विराटनगर स्थित समता स्कुलका शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाउने गरेको खुलासा भएको छ । सो स्कुलमा अध्यापन गराउने शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाएकै कारण विद्यालयमा अध्यापन गराउन छाडेको खुलासा भएको हो ।

सो विद्यालय २०७० सालदेखि सञ्चालनमा आएको हो । नियमित पारिश्रमिक नपाएको भन्दै विभिन्न शिक्षक शिक्षिकाले विद्यालयमा अध्यापन गराउन छाडेको लामो समय सस्म पनि पारिश्रमिक नदिएको भन्दै सो स्कुलका पूर्व शिक्षकहरुले विद्यालय प्रशासनमा सोमबार तालाबन्दी गरेका छन् ।

उनीहरुले पारिश्रमिक नपाएकै कारण आफूहरुले राजीनामा दिएको र बक्यौता पारिश्रमिकका लागि बारम्बार धाए पनि कुनै सुरुवाई नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

LS Auto

उनीहरुले स्किुलले आफुहरुको पारिश्रमिक केहि दिन भित्रमा दिने स्कुलका प्राधानाध्यापक विकास गुरुङले पटक–पटक भनेपनि लामो समय सम्म पारिश्रमिक उपलब्ध नगराएको भन्दै स्कुल प्रशासनमा तालाबन्दी गरेका हुन् ।

हरिनारायण साह, सुमन राजवंशी, विक्रम मुखिया, शिक्षिका अस्मिता भण्डारी, भावना मगरलगायतका पूर्व शिक्षकहरुको समूहले आफूहरुले स्कुल छाडेको लामो समय भएपनि नियम अनुसार आफुहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

पूर्व शिक्षक विक्रम मुखियाले आफूहरुले स्कुल व्यवस्थापन पक्षसँग तत्काल तलव पाउनुपर्ने माग गरेको र तत्काल नसकिए पारिश्रमिक उपलब्ध गराउने समय निर्धारण गरेर लिखित कागज दिनुपर्ने माग राखे पनि अस्वीकार गरेपछि बाध्य भएर तालाबन्दी गरेको दावी गरे ।

स्कुल छाडी सकेका आधादर्जन बढी शिक्षक शिक्षिकाको पारिश्रमिक नदिईएको उनले आरोप लगाएका छन् । उनले तत्काल पारिश्रमिक उपलब्ध नगराए पिडित सम्पूर्ण शिक्षक÷शिक्षिका थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

आन्दोलनरत शिक्षक÷शिक्षिकाहरुले आफुहरुको पारिश्रमिक हिसाब समेत स्कुलले नगरिदिएको बताएका छन् । पूर्व शिक्षक हरिनारायण साहले आफ्नो ३५ हजार रुपैयाँ बढी पारिश्रमिक विद्यालयले दिन बाँकी रहेको दावी गरे ।

त्यस्तै अर्का पूर्व शिक्षक सुमन राजवंशीको ६० हजार, विक्रम मुखियाको १७ हजार, पूर्व शिक्षिका अस्मिता भण्डारीको ७ महिनाको ५० हजार, भावना मगर ५० हजार रुपैयाँ पारिश्रमिक बाँकी रहेको उनीहरुले दावी गरेका छन् ।

उनीहरुले सो स्कुल छाडेका सम्पूर्ण शिक्षक÷शिक्षिकाहरुले नियमित पारिश्रमिक नपाएकै कारणले छाडेको दावी गरे । त्यसै गरि सो स्कुलमा हाल कार्यरत शिक्षकहरुले पनि ८ महिनादेखीको पारिश्रमिक नपाएको भन्दै तालाबन्दी प्रति ऐक्यबद्धता जनाएका छन् ।

४ वर्ष अघिदेखी सो स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक होमनाथ दङ्गालले नियमित पारिश्रमिक नपाउने गरेको गुनासो पोखे । उनले स्कुल स्थापनाको पहिलो वर्षमै पनि नियमित पारिश्रमिक नपाएको भन्दै शिक्षकहरुले आन्दोलन गरेको जानकारी दिए ।

उनले आफुहरुकोसमेत असार मसान्त सम्म गरि ८ महिनाको पारिश्रमिक बाँकी रहेको दावी गरे । उनले पारिश्रमिक नपाएकै कारण आफुहरुले विभिन्न समस्या झेल्नु परेकाले पूर्व शिक्षकरुको आन्दोलनमा पूर्ण समर्थन गरेको बताए ।

शिक्षक दंगालले स्कुलमा हाल २१ जना शिक्षक कर्मचारीहरु रहेको र त्यस मध्य २ जना नन्टिचिङ स्टाफ रहेको र सबैको ८ महिनादेखीको पारिश्रमिक बाँकीरहेको बताए । उनले पूर्व शिक्षक र कार्यरत शिक्षक÷शिक्षिकाको करिब १० लाख रुपैयाँ पारिश्रमिक बाँकि रहेको दावी गरे ।

यता विद्यालयका प्रधानाध्यापक विकास गुरुङले शिक्षकहरुको पारिश्रमिक बाँकी रहेको स्वीकार गरे । उनले विद्यालयमा अध्यनरत विद्र्याीबाट उठेको शुल्कले सवै शिक्षक÷शिक्षिकालाई थोरै थोरै गरि पारिश्रमिक उपलब्ध गराएको र समता स्कुल समता फाउण्डेसनको फण्डबाट सञ्चालन हुने भएकाले फण्ड नआइपुग्दा पारिश्रमिक दिन नसकिएको स्वीकार गरे ।

प्रअ गुरुङले पारिश्रमिक यथाशिघ्र उपलब्ध गराउन आफुले केन्द्रमा कुरा गरिरहेकाले स्कुलमा तालावन्दी गरि पठनपाठननै अवरुद्ध पार्नु गलत भएको बताए । उनले पारिश्रमिक समस्या समाधानमा आफु लागि रहेको बताएका छन ।

ज्ञापन पत्र

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.