संविधान समयानुकूल परिष्कृत र विकसित गर्न सकिन्छ : शेखर कोइराला

संविधान समयानुकूल परिष्कृत र विकसित गर्न सकिन्छ : शेखर कोइराला

३ असोज, काठमाडौं ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान गतिशील दस्ताबेज भएकाले समयानुकूल परिष्कृत र विकसित गर्न सकिने बताएका छन् ।

संविधान दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानमा भएका र आउन सक्ने कठिनाइ तथा चुनौतीहरुलाई साझा प्रयत्नबाट निरुत्साहित गर्दै सबल, समृद्ध, समावेशी र उन्नत नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.