फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
४ असोज, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
अवरोधकैबची सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् ।