NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

संखुवासभा सामूहिक हत्याकाण्डः प्रमुख योजनाकार नै अर्कै

मङ्लबार अशोज ५ , २०७८
Reading Time: 1 min read
A A
संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट : ‘लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो ।

हत्या भएको पाँचांै दिन पक्राउ परेका हत्यारा भनिएका लोकबहादुर नातामा तेजबहादुरकै भतिजा थिए । उनी एक्लैले ६÷६ जनाको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

तर, अहिले सो घटनामा उनी मात्र नभई थप चार जनाको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अन्य अभियुक्तसमेतलाई सार्वजनिक गरेको छ । प्रहरीले ६÷६ जनाको नृशंस हत्याका मुख्य योजनाकार लोकबहादुर नभई अर्कै व्यक्ति भएको र अघिल्लो दिन भएको योजना मुताबिक हत्या भएको खुलासा पनि गरेको छ ।

Advertisement

साथै, हत्या गर्नुको अर्को कारण उनको घरमा भएको नगद र अन्य सम्पत्ति भएको पनि बयान दिएका छन् । यद्यपि, हत्यापछि तेजबहादुरको घरको सम्पत्ति भने लुटिएको थिएन ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार घटनाको मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की हुन् । ४७ वर्षीय खड्गबहादुरसहित उनका २८ वर्षीय छोरा हस्तबहादुर, लोकबहादुरका बाबु ४९ वर्षीय रणबहादुर र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सोमबार हत्या अभियुक्त भनेर सार्वजनिक गरेको हो ।

ती सबै जनाले तेजबहादुरको हत्या गर्नुपर्ने मुख्य कारण नै उनको हेपाहा प्रवृत्ति भएको बयान दिएका छन् ।प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त खड्गबहादुरलाई तेजबहादुरले जड्याहा भनेर गाली गर्थे । उनीहरूबीच बेलाबेलामा झगडासमेत पर्ने गरेको थियो । त्यसो त खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्थे ।

उनी मदिरा पिएको बेला घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट र गालीगलौजसमेत गर्थे । उनको यो व्यवहार देखेर तेजबहादुर सम्झाउँथे । ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली पनि गर्थे । जवाफमा खड्गबहादुर भने तेजबहादुरलाई ‘तँलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गर्थे ।

लोकबहादुरलाई भने तेजबहादुरले ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे । लोकबहादुरका भाइ नरेशलाई उनी ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गर्थे । यस्तै, लोकबहादुरका बाबु रणबहादुरलाई ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गर्थे ।

तेजबहादुरको यो भनाइ उनीहरू सबैको मनमा गढेको थियो । आफूहरूलाई होच्याएर बोल्ने, हेप्ने गरेकोमा उनीहरू भित्रभित्रै मुर्मुरिएका थिए । त्यसैले उनीहरू सबैको मनमा हेपाइको बदला लिने सोच पलाएको थियो । अर्को कुरा, अन्यको तुलनामा तेजबहादुरको आर्थिक स्थिति धेरै राम्रो थियो ।

गाउँमा रामै्र खान पुग्ने जग्गा जमिन थियो । झापामा ८० लाख रुपैयाँभन्दा बढीमा जग्गा किन्ने तयारी गरिरहेका थिए । दुवै छोरा वैदेशिक रोजगारीमा थिए । यसले उनमा घमण्डको मात चढेको अन्यको बुझाइ थियो ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.