काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

५ असोज, काठमाडौं ।

काठमाडौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.