NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित बुधबार भदौ १८ , २०८२
एलएस अटोमा ‘फेस्टिभ अफर’, विदेश भ्रमणदेखि भारी छुटसम्म बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

पर्यटक स्वागत गर्न तयार छ बुद्धजन्मस्थल

मङ्लबार अशोज १२ , २०७८
Reading Time: 1 min read
A A
‘महासिद्ध स्याँक्चुरी’ बन्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ असाेज, काठमाडौं ।

विश्वका पर्यटकलाई स्वागत गर्न बुद्धजन्मस्थल लुम्बिनी तयार रहेको सरोकारवालाले बताएका छन् । लुम्बिनी विकास कोषद्वारा ४२औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले लुम्बिनीमा विश्वका पर्यटकका लागि कोभिडपश्चात्को अवस्थामा पनि सुरक्षित ढङ्गले घुमाउने, बस्ने तथा खाने व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका हुन् ।

पवित्र उद्यान लुम्बिनीको केन्द्रीय नहर नजिकै रहेको शान्तिदीप परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले भने, “लुम्बिनीमा विगतमा ११५ देशका नागरिकले भ्रमण गरेको तथ्याङ्क छ, हामी संसारभरका मानिसलाई आजैका दिनमा पुनः लुम्बिनी घुम्न आउन अनुरोध गर्दछौँ ।” उपाध्यक्ष भिक्षु मेतेयाले कोभिडको सङ्क्रमण विश्वमा रोक्न तथा कोभिडको कारण मृत्यु भएकाको महापरिनिर्वाणका लागि पनि लुम्बिनीमा आएर पूजापाठ गर्नु संसारका मानिसका लागि जरुरी रहेको बताए ।

LS Auto

नेपाल र भारतका पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मेतेयाले लुम्बिनी विश्वको साझा थलो भएको बताउँदै यसको संवद्र्धन र प्रवद्र्धनमा सबैको सहकार्य रहेको बताए । उनले भने, “बुद्धवचनको पालना गर्दै, बुद्धले देखाएको मार्गमा हिँडेमा मात्र मानवीय जीवन सफल हुनेछ । हामी भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभरका मानिसलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भनेर प्रार्थना पनि गर्न चाहन्छौँ ।” उपाध्यक्ष मेतेयाले विश्व पर्यटन बजारको पुनरुत्थानका लागि लुम्बिनीबाट पहल थालिएको पनि बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बौद्ध दर्शन र साहित्यले नै संसारलाई सही बाटोमा हिँडाउने बताए । उनले लुम्बिनी, लुम्बिनी क्षेत्र र बुद्ध जीवनीको विषयका गहन अध्ययन अनुसन्धान गरेर समाचार, लेखहरू लेख्नसमेत पत्रकारलाई आग्रह गरे । उपकुलपति बज्राचार्यले विश्वको पर्यटनमा लुम्बिनीको महत्व उल्लेखनीय रहेको बताए । लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले लुम्बिनी क्षेत्रका होटलमा असोज १५ गतेदेखि गाइडेड प्याकेज टुर कार्यक्रम ल्याइएको बताए।

महासचिव शर्माले सो अवसरमा तीनदिने प्याकेज कार्यक्रम दुई हजार १९९ मा तय गरिएको समेत बताए । स्वदेशी पर्यटक लक्षित उक्त कार्यक्रममा पहिलो दिन बस स्टपबाट होटलसम्म पिकअप, होटलमा स्वागत, लुम्बिनीसम्बन्धी जानकारी, साँझ बुद्धग्राम रोबोटिक थिएटर भ्रमण र राति विश्राम कार्यक्रम रहेको छ । दोस्रो दिन मायादेवी मन्दिर अवलोकन, शान्ति दीप, आमा क्याफे बिगबेलको अवलोकन, अन्तर्राष्ट्रिय क्षेत्रको अवलोकन, नयाँ सांस्कृतिक ग्रामको अवलोकन हुने कार्यक्रम छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख डा हरिध्वज राईले लुम्बिनीको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका उल्लेखनीय हुन्छ ।”

लोकप्रीय

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

खेलकुद

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित
अन्तर्राष्ट्रिय

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.