हिमानी शाह ४५ वर्षमा प्रवेश

हिमानी शाह ४५ वर्षमा प्रवेश

१५ असोज, काठमाडौं ।

पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् ।

सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् ।

पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.