एमाले विधान महाधिवेशन: दोस्रो दिनको पूर्ण शत्रमा अध्यक्ष ओली अनुपस्थित

एमाले विधान महाधिवेशन: दोस्रो दिनको पूर्ण शत्रमा अध्यक्ष ओली अनुपस्थित

१६ असाेज, काठमाडौं।

ललितपुरकाे गोदावरीमा जारी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको दोस्रो दिन पूर्ण शत्रमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

शुक्रबार उद्घाटन शत्रमै राजनीतिक प्रतिवेदन पढ्दा असहज भएपछि उनले शंकर पोखरेललाई प्रतिवेदन वाचन गर्न दिएका थिए।

पार्टीसचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओली घरमा नै आराम गरिरहेको जानकारी हलमा गराएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.