कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न नेकपा(एस) निकट अनेरास्ववियूको माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न नेकपा(एस) निकट अनेरास्ववियूको माग

२० असाेज, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटक समेटिएको भू-भागमा पनि जनणना गर्न माग गरेको छ ।

अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् ।

अध्यक्ष पराजुलीले उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै आपत्ति जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.