राजीनामा दिदैँ उद्योगमन्त्री हमाल

राजीनामा दिदैँ उद्योगमन्त्री हमाल

२४ असोज, काठमाडौं ।

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमालले राजीनामा दिन लागेका हुन् । स्रोतका अनुसार हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र आजै बुझाउने तयारी गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.