आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

२५ असोज, काठमाडौं ।

नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग वर्षाको सम्भावना न्युन रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइ रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति पहाडी भेगका एक–दुई स्थानहरुमा मेघगर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.