उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

२५ असाेज, काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएपछि खाली रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले समाल्ने भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.