राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

२५ असाेज, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.