सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

१ कात्तिक, काठमाडौँ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेटमा र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.