साना कम्युनिष्ट पार्टीसँग एकता पहल गर्दै माओवादी केन्द्र

साना कम्युनिष्ट पार्टीसँग एकता पहल गर्दै माओवादी केन्द्र

२ असाेज, काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले साना कम्युनिष्ट पार्टीहरुसँग एकता पहल सुरु गरेको छ ।

स्थायी कमिटीको मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकले एकता पहललाई अघि बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा एकताका लागि गठन गरिएको कार्यदलले ४५ वटा साना कम्युनिष्ट पार्टीहरुसँग भएको छलफललाई अनुमोदन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.