८ कात्तिक, काठमाडाैँ ।
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता वृद्धि गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।