काठमाडौंमा राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

काठमाडौंमा राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

१७ कार्तिक, काठमाडौं ।

काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको हो । तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.