जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

२७ कात्तिक, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।

शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै खनालले संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको बताएका छन् । उनले भनेका छन्, ‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद­ लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो ।’

प्रतिवेदनमा जबजलाई भरपुर उपयोग गर्दै समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने समेत उल्लेख गरेका छन् ।

खनालकाे प्रतिवेदन

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.