विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

२८ कार्तिक, काठमाडौं ।

फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४–१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा कामिल जोज्विक र अर्कादियुज मिलिकले एक÷एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए ।

जिसँगै पोल्याण्ड २० अंकसहित समूह आईको दोस्रो स्थानमा छ । यो समूहमा इङ्ल्याण्ड २३ अंकसहित पहिलो स्थानमा छ ।

प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने, बढाई चढाई गर्ने र हुँदै नभएको कुरा पनि बोल्ने गरेका बेला अब छानविन हुने भएको हो ।

अध्यक्ष तिमल्सिनाले सांसदले बोल्ने विषय, विषयवस्तुको दायरा र शब्द चयनमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए । ‘बोल्ने कुरा, शब्द चयन, मर्यादित शब्द प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘संघीय संसदमा आएर आफ्नो क्षेत्रको समस्याबारे मात्रै बोल्ने, समग्र समस्यामा नबोल्ने प्रवृत्ति पनि सुधार्नुपर्छ ।’

उनले आफूले सरकारसँग पहिलेभन्दा राम्रो समन्वय गरिरहेको पनि बताए । विगतको राजनीतिक पृष्ठभूमि हेरेर राष्ट्रियसभा अध्यक्षले सरकारलाई अफ्ठेरो पार्न खोज्ला भन्ने आशंका देखिएको भन्दै तिमल्सिनाले पहिलो प्रधानमन्त्री (केपी ओली)भन्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्रीसँग बढी समन्वय भएको बताए । सरकारलाई अफ्ठेरो पार्ने, टसल गर्ने काम आफूबाट नहुने र बढीभन्दा बढी निष्पक्षतामा आफूले जोड दिएको उनको भनाइ थियो ।

‘हिजो केपी ओली र आज शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समान रुपमा यसो गरौ भनेर सल्लाह गरेको छु,’ उनले भने, ‘हाउस बोलाउने, अन्त्य गर्ने, विधेयक ल्याउने सरकारको जिम्मेवारी हो । हामी समन्वयमा छौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.