मैले धेरै काम गरिसकेँ भन्दै धुरुधुरु रोए डा.गोविन्द केसी

मैले धेरै काम गरिसकेँ भन्दै धुरुधुरु रोए डा.गोविन्द केसी

साउन २३
२७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

डा. केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्थ्य हुनुभयो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा.केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ । अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.