अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

२९ कात्तिक, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वार्षिक प्रतिवेदन पेस गरेकाे छ । साेमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.