विप्लव कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

विप्लव कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

३० कात्तिक, काठमाडौं ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बस विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । विप्लवले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज नेपाल बन्द आह्वान गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.