झण्डा बोक्ने कोही नभएर एमालेले गैंडालाई बोकायो : माधव नेपाल

झण्डा बोक्ने कोही नभएर एमालेले गैंडालाई बोकायो : माधव नेपाल

३ मंसिर, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको झण्डा बोक्ने कोही नभएर गैंडालाई बोकाएको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् ।

उनले एमालेले १० औं महाधिवेशनको प्रचारप्रसारमा मजदुर, किसानले बोक्नुपर्ने पार्टीको झण्डा कोही नभएपछि जंगली जनावरलाई बोकाएको ब्यड्ग्य गरे ।

उनले एमाले पतन हुने निश्चित भएको भन्दै त्यसको सुरुवात विभिन्न जिल्लामा एमाले छाडेर समाजवादीमाप्रवेश गर्ने लहर चलेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.