एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन आज

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन आज

७ मंसिर, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

यही मंसिर १०–१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन त्यसैबारे केन्द्रित हुने जनाइएको छ ।

त्यसअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.