महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् : ओली

महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् : ओली

७ मंसिर, काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आएने बताएका छन् । मंगलबार सम्पादकहरुसँग भएको छलफलमा उनले यस्ताे बताएका हुन् ।

ओलीले भने, ‘विधान महाधिवेशन त साधारण पार्टीहरुले गर्ने जस्तो नै थियो । नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् । तिनीहरुले बोक्न भ्याउ सक्ने जति मानिस चितवनमा हुन्छन् । ‘

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.