नेपालको भूमि फिर्ता नपाएसम्म हामी ठगिएको महसुस गर्दछौंः ओली

नेपालको भूमि फिर्ता नपाएसम्म हामी ठगिएको महसुस गर्दछौंः ओली

१० मंसिर, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता नगरेसम्म नेपाल ठगिएकै अवस्थामा रहने बताएका छन्। एमालेको १० औं महाधिवेशनको उद्धघाटन सत्रमा बोल्ने क्रममा ओलीले  नक्सामा नेपालको भूमि फिर्ता आएपनि भूमि फिर्ता नपाउँदा समेत ठगिएको महसुस भइरहने बताए।

उनले भने, ‘साना वा ठूला राष्ट्रसँग समानताको आधार खोज्छौं।’ जमिन फिर्ता संवादको मार्फत लिने उनले बताए। छिमेकीसँग कतिपय विषय छलफलबाट टुंगाउनु पर्ने अवस्था रहेको उनको धारणा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.