प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख छः अस्पताल

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख छः अस्पताल

१६ मंसिर, विराटनगर ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

कोरोना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा जारी विज्ञप्तिमा राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.