कांग्रेस महाधिवेशन : भोट खसाल्न सूर्योदय पानी ट्याङ्कीको व्यवस्था

कांग्रेस महाधिवेशन : भोट खसाल्न सूर्योदय पानी ट्याङ्कीको व्यवस्था

२५ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि आइतबार हुने मतदानमा प्लास्टिकका पानी ट्यांकीलाई मतपेटिकाको रुपमा प्रयोग गरिने भएको छ ।

महाधिवेशनमा हुने मतदानका लागि आवश्यक ट्यांकी मतदानस्थलमा झारिएको छ । मतदाताले मतदान गरेपछि मतपत्र पानी ट्यांकीमा खसाल्नुपर्ने र त्यसलाई शिलवन्दी गरेर राखिने निर्वाचन समितिले जनाएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.