कांग्रेसको मतदानस्थलमा फोटो खिच्न नपाएको भन्दै फोटो पत्रकारहरुको विरोध

कांग्रेसको मतदानस्थलमा फोटो खिच्न नपाएको भन्दै फोटो पत्रकारहरुको विरोध

२७ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदानस्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.