फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
२९ मंसिर, काठमाडौँ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।