NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो  बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता बुधबार साउन ७ , २०८२
हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती बुधबार साउन ७ , २०८२
Next
Prev

समाचार

राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने माओवादीको लक्ष्य

बुधबार पुस ७ , २०७८
Reading Time: 1 min read
A A
राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने माओवादीको लक्ष्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुस, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ ।

बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुष ११ गदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएका हुन् ।

उनले नयाँ क्रान्तिकारी विचार निर्माणसहितको नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नु राष्ट्रिय सम्मेलनको मुख्य दायित्व भएको बताए । राष्ट्रिय सम्मेलनमा पार्टीको आजसम्मका आरोह–अवरोहको सम्बन्धमा गम्भिर रुपले छलफल गर्ने र कमिकमजोरीहरुको पनि समिक्षा हुने उनले बताए । उनले भने – ‘हामी ६४ सालमा सबभन्दा ठूलो पार्टी थियौँ ।

Advertisement

७० पछि हामी लगभग १० वर्ष जति सानो पार्टी भयौँ । र सानो पार्टी हुँदाखेरी हामीले भएका अरु पार्टीहरु सँग सहकार्य गर्दाखेरीको र संसदीय अभ्यासमा हामीले भोगेका चिजहरुलाई गम्भिर रुपले समिक्षा गर्छौ । हामी ६४ सालमा सबभन्दा ठुलो पार्टी किन भयौँ ? त्यसपछि हामी किन साना भयौ ? र हामीले के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीत भएर बहस थाल्ने सोचेका छौँ ।

हामीले क्रान्तिकारी बाटोमा केही अवरोधहरु सँग लड्ने बेलामा केही कमी, कमजोरी ग¥यौँ कि भन्ने समिक्षासहित प्रस्तुत हुने पक्षमा छौँ यो राष्ट्रिय सम्मेलनमा ।’

माओवादीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता

उनले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको उल्लेख गर्दै पार्टी सोबाट विचलित भए÷नभएको सम्बन्धमा समिक्षा गर्ने जानकारी दिए । एकतावद्ध हुने र क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्नेगरी पार्टीलाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रीत रहेर छलफल हुने उनको भनाई छ ।

उनले भने – ‘हाम्रो मान्यता, सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवादलाई सिद्धान्त मानेको छ । त्यसको संगठनात्मक सिद्धान्त के भने जनवादी केन्द्रीयता हो । कतै त्यो बाट विचलित त भएनौँ भन्नेमा पनि हामी समिक्षा गर्छौ ।

त्यसकारण पार्टी निर्माणमा केन्द्रीकृत अभिव्यक्ति दिने, एकतावद्ध हुने, क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्ने तर परम्परागत ढंगले क्रान्ति होइन, नयाँ ढंगले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने, नेपाली जनताको रुपान्तरणको सपनालाई पुरा गर्ने कुरामा केन्द्रीत छौँ । त्यो ढंगको पार्टी कसरी बनाउन सकिन्छ, त्यो विषयमा हामी केन्द्रीत रहेर छलफल, बहस गर्नेछौँ ।’

सम्मेलनमा १५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुने

राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन । जसमध्ये आयोजक समिति १७९ जना, सल्लाहकार समिति १४९ जना, ज्येष्ठ कम्युनिष्ट १२५ जना, आयोग ७५ जना, केन्द्रीय विभाग १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना, प्रदेश प्रतिनिधि ८०३ जना र मनोनित ७३ जना रहने भएका छन् ।

राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ । सम्मेलनको प्रचार प्रसारको काम भइरहेको प्रवक्ता महराले जानकारी दिनुभयो । काठमाडौं, भक्तपुर र ललितपुर छिर्ने ठाउँमा गेट बनाउने, आकाशे पुलहरुमा डिस्प्ले ब्यानर राख्ने तयारी गरिएको उनले बताए ।

लोकप्रीय

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२

विचार

थप समाचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
ताजा समाचार

खेलकुद

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.