NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

विराटनगरका सयभन्दा बढी मारवाडी समुदायका युवाहरु एमालेमा प्रवेश

शुक्रबार पुस १६ , २०७८
Reading Time: 1 min read
A A
विराटनगरका सयभन्दा बढी मारवाडी समुदायका युवाहरु एमालेमा प्रवेश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ पौष, विराटनगर । मारवाडी समुदाय भन्ने वित्तिकै मुख्यत ब्यापार व्यवसायमा आवद्धताको दृष्टिकोणबाट हेर्ने गरिन्छ । खास गरी नेपालमा रहेका मारवाडी समुदायहरु बढी मात्रामा व्यापार व्यवसायमा सम्लन्न रहने हँुदा उनीहरुको अघि व्यापार र सँगसँगै समाजसेवा जोडिएर आउने गरेको छ । नेपालको अर्थतन्त्रमा लामो समयदेखि महत्वपूर्ण योगदान दिदै आएका यो समुदायका ब्यक्तिहरुले पछिल्लो समय राजनीतिमा पनि आफ्नो सहभागिता बढाएका छन् ।

विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका व्यक्तिहरु पछिल्लो समय भने राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनीहरु विभिन्न राजनीतिक दलमा आवद्ध भई राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुगिसकेका छन् ।

मारवाडी समुदायबाट विराटनगरका उद्योगी मोती दुगड नेकपा एमालेबाट उद्योग राज्यमन्त्री बनिसकेका छन् । यस्तै अन्य उद्योगी व्यवसायीहरु पनि जनप्रतिनिधीका रुपमा संविधानसभा सदस्य तथा सांसद जस्तो महत्वपूर्ण पदमा पुगिसकेका छन् ।

Advertisement

बिहीबार मात्रै राजनीतिको लामो इतिहास बोकेको तथा औद्योगिक नगरी विराटनगरमा २ सयको हाराहारीमा मारवाडी समुदायका ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा २ सयको हाराहारीमा युवाहरु बिहीबार आयोजित एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य मनोज अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले खादा, माला लगाएर ठूलो संख्यामा रहेका मारवाडी युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

एमालेले आसन्न नवौं जिल्ला अधिवेशनमा नेपाल वामपन्थी मारवाडी संगठनबाट तीनजनाले सहभागिता जनाउन पाउने गरी प्रतिनिधिको व्यवस्था गरेको छ । पार्टी प्रवेशपछि संगठनको जिल्ला कमिटी र प्रतिनिधि समेत चयन गरिएको छ ।जसमा मोरङकोवामपन्थी मारवाडी संगठनको अध्यक्षमा अरुण राठीलाई नियुक्त गरिएको छ ।

यस्तै उपाध्यक्षहरुमा तुलसी अग्रवाल, रचनापौद्दार, शेरसिंह दुगड, अभिषेक केडिया नियुक्त भएका छन् । मारवाडी जिल्ला संगठनका अन्य पदाधिकारीहरुमा महासचिवमा मयुर अग्रवाल, सहसचिवमाशुशील मुन्दडा, कोषध्यक्षमा गोपाल पौदार र सहकोषध्यक्षमा दिलीप सोनी नियुक्त भएका छन् । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटीका अध्यक्ष सागर थापालगायतको उपस्थिति थियो ।

यसअघि २०७७ चैतमा किशोर प्रधानको नेतृत्वमा २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायी एमालेका प्रवेश गरेका थिए । जहाँ अधिकांश उद्योगी व्यवसायी मारवाडी समुदायका रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार तथा पूर्व उद्योग राज्यमन्त्री मोती दुगडको पहलमा ठूलो संख्यामा एमाले पार्टी प्रवेश गरेका मारवाडीहरुलाई तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

मारवाडी समुदाय व्यापारसँगै समाजसेवाका क्षेत्रमापनि अग्रणी स्थानमा रहेर समाज सेवामा समर्पित रहने गर्दछन् । मारवाडी समुदायहरुकै समन्वय र सहयोगमा विभिन्न स्थानमा अतिथि सदन, धर्मशाला, गौशाला, मन्दिरलगायत सार्वजनिक स्थलहरु निमार्ण सम्पन्न भएका छन् ।

नेपालको तराई र मुख्य गरी काठमाडौं उपत्यकामा यो समुदायको बसोवास र व्यापार व्यवसाय रहेको छ । करिव १लाखको संख्यामा रहेको यो समुदायको नेपालमा व्यापार व्यवसायमा भने ४० प्रतिशतभन्दा बढी योगदान रहेको अनुमान गरिन्छ ।

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.