प्रचण्डलाई अमेरिकाको बधाई

प्रचण्डलाई अमेरिकाको बधाई

२० पुस, विराटनगर ।
अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो।

‘अमेरिका विश्वको लोकतन्त्र तथा नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ’, दूतावासले भनेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.