राष्ट्रियसभा सदस्य चुनावमा ४३ जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्य चुनावमा ४३ जनाको उम्मेदवारी

२० पौष, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार १९ राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।

दावी विरोधलगायतको सबै प्रक्रिया पूरा गरेर २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

सूची यस प्रकार छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.