एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

३० पौष, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् ।

पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.