सुनको भाउ आज तोलाको एक हजारले बढ्यो

सुनको भाउ आज तोलाको एक हजारले बढ्यो

६ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.