वामदेव दम्पतीलाई कोरोना संक्रमण

वामदेव दम्पतीलाई कोरोना संक्रमण

१२ माघ, विराटनगर ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।

एमालेका पूर्वउपाध्यक्ष गौतमका छोरा हरिशले बिहीबार बिहान दिएको जानकारीअनुसार गौतम र उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.