लेटाङमा विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी,ट्यांकीभित्र किरा मार्ने विषदी भेटियो

लेटाङमा विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी,ट्यांकीभित्र किरा मार्ने विषदी भेटियो

विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । जसमध्ये ४ जना सिकिस्त रहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन ।

विषादी कसले मिसायो भन्ने खुलेको छैन । पनी पिएका विद्यार्थीलार्य रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.