प्रतिनिधिसभाको बैठक पुनः सर्यो, बैठक फागुन ४ गते बस्ने

प्रतिनिधिसभाको बैठक पुनः सर्यो, बैठक फागुन ४ गते बस्ने

१ फागुन, काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।

भोलिका लागि बोलाइएको बैठक सूचना निकालेर आउँदो मङ्गलवारका लागि सारिएको हो ।

संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

सूचनामा विशेष कारणवश बैठक सारिएको भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि बैठक सारिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.