देशका केही ठाउँको मौसममा आंशिक बद्ली

देशका केही ठाउँको मौसममा आंशिक बद्ली

५ फागुन, काठमाडौँ । देशका केही ठाउँको मौसममा अहिले आंशिक बद्ली भएको छ ।

प्रदेश–१ को पहाडी क्षेत्रका केही ठाउँको मौसम आज दिनभरजस्तो नै आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश–१ का केही पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज हल्का पानी पर्ने सम्भावना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.