पल शाह आज आफैं प्रहरीसमक्ष हाजिर हुँदै

पल शाह आज आफैं प्रहरीसमक्ष हाजिर हुँदै

१५ फागुन, काठमाडौँ । अभिनेता पल शाह आज प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् ।

पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.